Sunday, October 7, 2012

प्रचण्डले बेल्जियम सयर गर्ने

२१ असोज, काठमाडौ । जनप्रगतिशील मञ्चको कार्यक्रममा भाग लिन एकीकृत नेकपा
(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बेल्जियम जाने भएका छन् ।
उनी उक्त कार्यक्रमका लागी आगामी २५ गते त्यसतर्फ प्रस्थान गर्दैछ ।
कार्यक्रममा सहभागी हुन माओवादी विदेश विभाग प्रमुख राम कार्की त्यसतर्फ
प्रस्थान गरिसकेका छन् ।

No comments:

Post a Comment