Monday, October 8, 2012

आँखा नझिम्काइकन हेर्नुपर्ने यो भीडियो...

हामीले चितुवाले हरिण तथा मृगको शिकार गर्ने कुरा थाहा पाएकै छौ तर कसरी
शिकार गर्छ भन्ने चाही सायदै हामीले देखेका होउला । चितुवाले हरिण तथा
मृगमाथी गर्ने आक्रमणको भीडीयो अहिले युट्युबमा पनि हालिएको छ ।
युट्युबमा रहेको यो भीडियो अहिले निकै हेरिन थालेको छ ।
यस भीडियोमा एक चितुवाले हरिणलाई शिकार बनाउनको लागि ढुकेर बस्छ । जब
हरिणहरू उफ्रँदै आउँछन् तब चितुवाले एक चितुवामाथी झम्टन्छ र उसलाई आफ्नो
शिकार बनाउँछ ।
यो भीडियो अक्टुबर २ मा युट्युबमा अपलोड गरिएको थियो र यसलाई अहिलेसम्म
करिब २७ लाख मानिसले हेरिसकेका छन् । उक्त भिडियोलाई ५ हजार भन्दा बढी
मानिसले लाईक गरेका छन् भने १४ सय भन्दा बढी मानिसले कमेन्ट गरेका छन् ।
हेरौ यो दृश्य भीडियोमा..http://www.nepaliheadlines.com/amazing-facts/9826-आँखा-नझिम्काइकन-हेर्नुपर्ने-यो-भीडियो

No comments:

Post a Comment