Wednesday, October 3, 2012

नेपालद्धारा युएई पराजित

१७ असोज,काठमाडौ। नेपालले युएईमा जारी इलाइट कपको पहिलो खेलमा युएईलाई ४
विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको युएईको टिम नेपालको धारदार बलिङ सामु टिक्न
नसकेपछि १३३ रनमा ५० ओभर पनि नखेली ४०.५ ओभरमा पेभेलियन फर्किएको थियो।
नेपालका लागी शक्ति गौचनले ५ विकेट लिएका थिए भने बसन्त रेग्मीको
खातामा ३ विकेट गयो।
१३४ रनको लक्ष्य सहित मैदानमा उत्रिएको नेपालले निकै संघर्षबगरेर मात्र
खेल जित्न सफल भयो। नेपालकालागि अनिल मण्डलले ६३ रनको पारी खेलेका थिए।
उनका अलावा अन्य ब्याट्सम्यान जम्म नसकेपछी ४५.२ ओभरमा ६ विकेट गुमाएर
नेपालले जीत दर्ता गर्यो ।
Comments:

No comments:

Post a Comment