Monday, October 1, 2012

यति एयरको विमान चरासँग ठोकियो, पोखरामा सेफ ल्यान्डिङ

पोखरबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको विमान चरासँग ठोकिएको छ।
उडेको केहीबेरमै चरासँग ठोकिएपछि विमानलाई ३:३८ मा पुनः पोखरामै अवरतण
गराइएको नागरिकन्युजकर्मी सन्तोष पोखरेल ले जनाएका छन्। ९एनएजेसी नम्बरको
उक्त विमानमा २६ यात्रु र ३ जना चालक दलका सदस्य थिए। उनीहरु सबै सकुसल
छन्।

No comments:

Post a Comment