Sunday, September 23, 2012

सुगुंरले यसरी बचायो पानीमा फसेको पाठालाई...(भीडियोमा)

एउटा चिडियाखानाको पोखरीमा फसेको पाठालाई एक सुंगुरले बचाएको भीडियोले
अहिले युट्युवमा राम्रो बजार लिएको छ । गत १९ सेप्टेम्बरमा पोष्ट गरिएको
यो भीडियो अहिलेसम्म २३ लाख ७२ हजार मानिसले हेरिसकेकाछन् । यस भीडियोलाई
१२ हजार भन्दा बढी मानिसले मन पराएका छन् ।
यस भीडियोमा एउटा पाठा पोखरीमा फसेको र सुंगुरले बचाएको भीडियो रहेको छ ।
यसरी सुंगुरले पाठालाई बचाएको यो भीडियोमा करिब २७ सय कमेन्ट पनि आएको छ
। यीकमेन्टहरूमा यो सुंगुर लाखौ मानिसभन्दा पनि राम्रो रहेको प्रतिक्रिया
दिएका छन् । हुन पनि जनावर भएपनि अरूलाई बचाउनु पर्छ भन्ने धारणा आउनु
आफैमा एउटा राम्रो हुनुको प्रमाण हो । यदी यो ठाउँमा मानिस भएको भए सायद
उक्त पाठा नबच्न पनि सक्थ्यो तर सुगुंरले समस्यामा परेको पाठालाई सहयोग
गर्यो र उसको जीवन बचायो ।
हेरौ उक्त भीडियो...http://www.nepaliheadlines.com/amazing-facts/9157-pig-rescues-baby-goat

No comments:

Post a Comment