Wednesday, September 19, 2012

६ वटा अण्डा बेच्दा २८ हजार घाटा

३ असोज, एजेन्सी । भारतको जयपुर राज्यमा एक उपभोक्ताले हिजो नजिकैको
रिलायन्स फ्रेसबाट ६ वटा अण्डा किनेर घर लगे । घर पुगेर हेर्दा सडेको
अण्डा पाएपछि उनि फेरि रिलाइन्समा पुगेर अण्डा साट्न आग्रह गरे । तर
रिलासन्सले न त अण्डा साट्न नै मान्योन त पैसा फिर्ता दिननै ।
त्यसपछी ति उपभोक्ता तनविर अलीले उपभोक्ता फोरममा उजुरि गराए । उपभोक्ता
फोरमले रिलाइन्समा छानविन गर्दा दोषि पाएपछि रिलाइन्स फ्रेसलाई मुध्दा
हालियो । अदालतले रिलाइन्स फ्रेसलाई दिषि भएको मान्दै २८ हजार जरिवाना
गरायो ।
यस घटनामा अलीले खासै आर्थिक नोक्सानी त बेह्रनु परेन तर अदालत जादाँ भने
उनलाई खुबै असजिलो भयो । अदालतका अनुसार अलीले एकदम राम्रो काम गरे र
पैसा फिर्ता पाउनु उनको अधिकार थियो ।

No comments:

Post a Comment