Tuesday, September 11, 2012

कालिकोटको मान्मामा बस दुर्घटना, २८ जनाको मृत्यु, ११ जना घाइते

२६ भदौ, कालिकोट । कालिकोटका मान्मामा भएको यात्रुबाहक बस दुर्घटनामा २६
जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन् ।
मान्माबाट जुम्लाका लागि छुटेको ना ४ ख ६८७७ नम्बरको बस सडकबाट ६ मिटर
भन्दा तल तिला नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटना स्थलमा २८ जनाको
शव फेला परेको छ । मृतक कसैको पनि परिचय खुलेको छैन् । घाइते मध्ये ६
जनाको अञ्चल अस्पताल जुम्लामा र पाँचजनाको जिल्ला अस्पताल कालिकोटमाउपचार
भइरहेको छ ।
घटनाको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

No comments:

Post a Comment