Monday, August 27, 2012

७.४ रेक्टरको भूकम्प, सुनामी आउने चेतावनी

वासिङ्टन, भदौ ११ (एजेन्सी) - एल साल्भाडोरमा ७ दशमलव ४ रेक्टरस्केलको भूकम्प आएको छ। भूकम्पसँगै सुनामीसमेत आउने चेतावनी प्यासेफिक सुनामी वार्निङ सेन्टरले जनाएको छ।
'समुद्रको उछालमा आएको परिवर्तनले सुनामी आउने निश्‍चितजस्तै देखिएको छ,' सेन्टरले आफ्नो बुलेटिनमा जनाएको छ।

No comments:

Post a Comment