Friday, November 23, 2012

मन्त्रीपरिषदको वैठक बस्दै

८ मंसिर, काठमाण्डौ । मन्त्रिपरिषदको वैठक नियमित वैठक आज बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विहान ९ बजे बस्ने वैठकमा
सरकारका कामकारवाही, विभिन्न मन्त्रालयले गरेका प्रगति तथा कामकाजको
समीक्षा हुने सहकारी मन्त्री एकनाथ ढकालले जानकारी दिनुभयो । वैठकले
सरकारका भावि रणनीति समेत तयार पार्ने छ । मन्त्रिपरिषदको वैठक
नियमितरुपमा विहीवार बस्दै आएपनि यसपटक शुक्रवार बस्न लागेको हो ।

No comments:

Post a Comment