२० असोज,एजेन्सी। सोशल नेटवर्किङ साइट फेसवुकमा सेक्स प्रस्ताव गर्ने एक
साउदी अरबका लागरिकलाई पाँच वर्षको जेल सजय र ६ सय कोर्रा हान्ने सजाय
सुनाइएको छ।
३० वर्षिय साउदी नागरिखले एक पोष्टमा सेक्सको प्रस्ताव गरेका थिए। उनले
फेसवुकमा सेक्स प्रस्तावसहितको स्टाटस लेखेपछि साउदी प्रशासन अदालतमा
गएको थियो।साउदी अरबमा सार्वजनिक रुपमा सेक्सको बारेमा यसरी बोल्न र
लेख्न पाँइदैन्।
उनको पोष्टमा हजारौ मानिसले कमेन्ट गर्दे उनलाई सजाय हुनु पर्ने माग गरेका थिए।
अदातलले पनि उनलाई निकै कडा सजाय ५ वर्ष जेल र ६०० कोर्रा हान्ने सजाय सुनायो।
Comments:
No comments:
Post a Comment