Tuesday, October 9, 2012

भिडन्तमा ६१ को मृत्यु

२३ असोज,एजेन्सी । सिरियामा सोमवार भएको सेना र विद्रोहीविच भएको
भिडन्तमा ६१ जनाको ज्यान गएको छ। सिरियाका सेनाले विद्रोहीहरुको गढमा
आक्रमण गरेका थिए भने विद्रोहीहरुले जवाफ दिने क्रममा सेनाका पोस्टमा
प्रत्याक्रमण गरेका थिए। दिनभर विभिन्न ठाँउमा चलेका दोहोरो भिडिन्तमा
यति ठुलो संख्या मृत्यु भएको हो।
सीरियन अब्जर्वेटरी फर ह्यूमन राइट्सका अनुसार कराक अल शरकी शहरमामात्रै
२० जनाको ज्यान गएको छ।
Comments:

No comments:

Post a Comment