Wednesday, October 3, 2012

दाउराले हिर्काएर सालाले गरे भिनाजुको हत्या

१७ असोज, कैलाली ।पहलवानपुर गाविस वडा नम्बर १ खैल्ला कटानमा गएराति
दाउराले हिर्काउँदा एकजनाको मृत्यु भएको छ । शिवप्रसाद न्यौपानेले हानेको
दाउराको चोटले सोही चक्रबहादुर डाँगीको मृत्यु भएको हो । मृतक हत्यारका
भिनाजु हुन् । उनीहरु दुवै जनाले सँगै मदिरा सेवन गरेपछि एकापसमा विवाद
भएको बताइएको छ । दाउरा प्रहार गर्ने न्यौपाने फरार रहेका छन् ।

No comments:

Post a Comment