२१ असोज,काठमाडौ। बानेश्वरको मिलनचोकमा रहेको एक पसलमा फ्यान्टामा
माकुराको सेतो जालो भेटिएको छ। मिलनचोकमा अरविन्द यादवको पसलमा रहेको
फ्यान्टामा माकुराको सेतो जालो भेटिएको हो ।
मिलन चोककै कपडा व्यवसायी मदन श्रेष्ठले फ्यान्टा किनेर खानै लागेका थिए
उनले फ्यान्टमा सेतो वस्तु देखे । राम्ररी हेर्दा उक्त सेतो पदार्थ
माकुरा जालो भएको पत्ता लागेको थियो ।
फ्यान्टामा फोहोर भेटिएपछि न त पसलले पैसा मागे न त ग्राहकले नै पैसा दिए
। केही समय यता निरन्तर चिसो पेय पदार्थमा विभिन्न किसिमका फोहोर भेटिए
पनि अनुगमन निकाय मौन रहने गरेका छन् भने ठुला भनिएका मिडियामा विज्ञापन
नपाइने डरले यसलाई समाचार बनाउन
No comments:
Post a Comment