Monday, September 10, 2012

गाडी नरोकेपछि सडकनै बन्द

२५, भदौ, नुवाकोट । नुवाकोटको त्रिशुलीदेखि देउराली चल्ने सार्वजनीक
यातायातका साधनहरु आज स्थानीयले बन्द गरेका छन् । स्थानीयहरुलाई सेवा
सुविधा नदिएको भन्दै बन्द गरेका हुन् ।
बिरामी पर्दा, अप्ठेरो परेको स्थितिमा यातायातका साधनहरु नरोक्ने गरेकोले
बन्द गरेको स्थानीय बिष्णु खड्काले जानकारी दिनुभएको छ । बन्दमा स्थानीय
महिला समुहहरुको पनि सहभागीता रहेको बताईएको छ ।

No comments:

Post a Comment