Monday, September 10, 2012

रुसी राष्ट्रपतिलाई ग्रुप सेक्समा रुची

हाम्रा देशका नेताहरु सार्वजनिक रुपमा सेक्सको विषयमा कुरा गरिहाल्न
रुचाउँदैनन्, भलै निजि जिवनमा उनीहरुको चरित्र जस्तोसुकै होस् । सायद
धेरै नेताहरु बुढा भएर पनि होला सार्वजनिक स्थानमा सेक्सको कुरा गर्दा
लाज पनि लाग्दोहो। तर रुसी राष्ट्रपति भ्लादमिर पुटिनको उमेर छिप्पिएकै
भएपनि सेक्सको बारेमा निकै खुलेर कुरा गरेका छन् ।
पुटिन पछिल्लो समय एक हट अभिव्यक्तिका कारण चर्चामा छाएका छन् । मात्र
दुइ जनाबीचको सेक्स भन्दा ग्रुप सेक्स निकै राम्रो भएको भनेर पुटिनले
सबैलाई आश्चर्यमा पारेका हुन् ।
दुइ जना मात्र सेक्स गर्नुभन्दा समूह सेक्स गर्नु उपयुक्त हुने भन्दै
पुटिनले ग्रुप सेक्स गर्दा पालैपालो गर्न पाइने र त्यसो गर्दा थकाइ
मार्दै मज्जा लिन पाइने बताएका छन् । एक संचारमाध्यम सँगको अन्तरवार्तामा
उनले अरु काम जस्तै सेक्स पनि समूहमा गर्दा फाइदाजन हुने दाबी गरे ।
तर स्मरणीय कुरा के छ भने पुटिनकै कार्यकालमा सन् २००८ मा सार्वजनिक
स्थानमा ग्रुप सेक्स गरेको आरोपमा ३ जना महिलालाई जेल सजायँ दिइएको छ ।
तत्कालिन सरकारको विरोधमा एक महिलावादी समूहका कार्यकर्ताले मस्कोमा
सार्वजनिक ग्रुप सेक्स कार्यक्रमको आयोजना गरेका थिए ।
ग्रुप सेक्सका पारखी हुँदहुँदै पनि तपाइँले किन ग्रुप सेक्स गर्ने ती
महिलाहरुलाई पक्राउ गरेर जेल हाल्नुभएको ? भन्ने प्रश्नमा पुटिनले भनेका
छन्, 'बन्द कोठाभित्र ग्रुप सेक्स गर्नु मान्छेको अधिकार हो, तर
सार्वजनिक स्थानमा त्यसो गर्नु अवैध हुन्छ र कानुन अनुसार दण्डनीय हुन्छ
।'

No comments:

Post a Comment