Friday, May 18, 2012

दुई पूर्वमन्त्रीबीच हात हालाहाल

काठमाडौं-, जेष्ठ ५ - मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का सभासद् एवं पूर्वमन्त्री अकवाल अहमद साह र पूर्वराज्यमन्त्री सुरिताकुमारी साहबीच संसद् भवनमै हात हालाहाल भएको छ ।
११ प्रदेश पुनर्विचार गर्न उपसमितिमा निवेदन दिन अकवालले हस्ताक्षर गरेकोमा आपत्ति जनाउँदै सुरिताले कुट्ने प्रयास गरेकी थिइन् । दुवैबीच हात हालाहालको स्थिति भएपछि अन्य सभासद्ले दुवैलाई छुट्याएका थिए ।
बाबुराम भट्टराई नेतृत्वको सरकारमा अकवाल कृषि मन्त्री थिए भने सुरिता सूचना तथा सञ्चार राज्यमन्त्री थिइन् ।
प्रकाशित मिति:

No comments:

Post a Comment