Friday, April 27, 2012

भन्सार कार्यालयको गाडी तोफोड

मुस्लिम सुदायको बन्दमा गाडी चलाएको भन्दै भन्सार कार्यालय कोशी ब्यारेकको गाडी तोडफोड गरिएको छ। २ देखि ४ बजेसम्म आह्वान गरिएको बन्दका क्रममा चलाएको भन्दै प्रदर्शनकारीले इनरुवामा को १ झ ४३ नम्बरको गाडी तोडफोड गरेका हुन्।
गाडीको सिसा फुटेको छ भने अगाडिको भागमा क्षति पुगेको छ।
प्रतिक्रियाहरू (0)

No comments:

Post a Comment