Wednesday, March 28, 2012

Jokes

हनुमान :~ म अब धरतीमा बस्न सक्तिन ! राम :~ किन ? के भयो र ? सबै हामीलाई पूजा, आदर गर्छन् ! हनुमान्:~ पहिले मान्छेहरू भुईँमा सुतेर मेरो प्राथना गर्थे। त्यसपछि अलिकति झुकेर गर्न थाले। तर प्रभु अब त अत्ति भो। मन्दिरमा आज एउटी केटी मेरो नजिकै आई अनि भनी -"हाइ हनु ! व्हाट्स् अप ? किन यसरी मुख फुलाएर बस्या यार्, Don't Be Sad, Be happy!"......
सभासद जस्तो कठपुतली नहुनु
संबिधानसभा जस्तो बेकामे नबन्नु
प्रचण्ड जस्तो ब्रेक थ्रु नगर्नु
बैद्य जस्तो मन विद्रोह नगर्नु
भट्टराई ले जस्तो सम्झौता नगर्नु
झलनाथ को जस्तो अर्जुन दृस्टी नलाउनु
के पी ओली जस्तो मुख प्यार प्यार नचलाउनु
माकुने जस्तो लिच्चड नहुनु
सुशील कोइराला जस्तो निरिह नबन्नु
सेर बहादुर जस्तो लाचारी नबन्नुरामचन्द्र जस्तो हरुवा नहुनु
फोरम जस्तो बिखन्डनकारी नबन्नु

No comments:

Post a Comment