२ फागुन, काठमाण्डौं । नेपाली कामदारका लागि आकर्षक गन्तव्य मुलुक इजरायल
र लिबियाको रोजगार पुनः खुल्ने भएको छ । यी दुई मुलुकको रोजगार खुलाउन
श्रम मन्त्रालयले आवश्यक प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
श्रम मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खुड्काले लिबियाको रोजगार खुलाउन
वैदेशिक रोजगार प्रवद्धन बोर्डलाई जिम्मेवारी दिईसकेको बताए ।
'बोर्डको नेतृत्वमा व्यवसायीसमेत लिबियाको वस्तुस्थिति बुझ्न त्यसतर्फ
जाने कार्यक्रम छ,' उनले भने, 'लिबियामा नेपाली कामदारको माग प्रशस्तै छ
।'
इजरालयलको रोजगार खुलाउन भने नेपाल र इजरायल सरकारबीच समझदारी गर्न
कुटनीतिक तहबाट वार्ता अन्तिम चरणमा पुगेको मन्त्रालयलले जानकारी लिएको छ
।
सरकारले खाडी र मलेसियामा केन्दि्रत रोजगारलाई विविधीकरण गर्ने
उद्देश्यका साथ इजरायल, लिबियामात्र नभई युरोपेली मुलुकसम्मश्रम
गन्तव्यका रुपमा बजारीकरण गर्ने कार्ययोजनालाई अघि बढाईरहेको खबर नयाँ
पत्रिका दैनिकले छापेको छ ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete