काठमाडौं, माघ २३ (नागरिक)- बिहानैदेखि तराई र पहाडी जिल्लाहरुमा छिटफुट
वर्षा भइरहेको छ। वर्षासँगै राजधानीमा चिसो अनुभव गरिएको छ। मौसम
पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो राजधानीको तापक्रम अधिकतम २४
पुग्नेछ भने न्युनतम ४ डिग्री सेल्यिसेसमा झर्नेछ।
वर्षाका कारण न्यूनतम तापक्रम घट्ने महाशाखाले जनाएको छ। राजधानीमा गए
रातिको न्युनतम तापमान ५ देखि ७ डिग्री सेल्यिसेस थियो।
मौसममा आएको परिवर्तनले जुम्लाको न्युनतम तापमान माइनस ११.२ मा झरेको
महाशाखाले जनाएको छ। मंगलबार नेपालभरि बादल लाग्ने उल्लेख गर्दै
महाशाखाले भनेको छ- 'मध्य र पश्चिम नेपालमा बादल लागेर छिटफुट वर्षा
हुनेछ।'
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete