Saturday, November 16, 2013

काठमाडौंमा बसमा बम प्रहार, ८ घाइते

१ मंसिर, काठमाडौं । काठमाडौंको सतुंगलमा बसमा पेट्रोल बम प्रहार भएको छ
। घटनामा ८ जना घाइते भएका छन् । उनीहरुमध्ये २ को अवस्था गम्भीर छ ।
काठमाडौंबाट वीरगञ्ज जान लागेको ना ४ ख ५२०० नम्बरको बसमा बम प्रहार भएको
प्रहरीले जनाएको छ । घटनामा घाइते भएकाहरुको बागेश्वरी अस्पतालमा उपचार
भइरहेको छ ।

No comments:

Post a Comment