Thursday, April 4, 2013

बीच सडकमा ग्यासको सिलिण्डर सल्कँदा …

२२ चैत, नेपालगञ्ज । नेपालगन्जको ईदगाहबाट त्रिभुवनचोक जाने बाटोको एक
चिया पसलले प्रयोग गर्दै गरेको एलपी ग्यासको सिलिण्डरमा एक्कासी आगो
सल्किएको छ ।
कमजोर र गुणण्स्तरहीन रेगुलेटरप्रयोग गरी दुईतिरको चुलोमा ग्यास प्रयोग
गर्दा सिलिण्डरमाआगो सल्केको हो । ग्यासको सिलिण्डरमा आगो लोगपछि झण्डै
आधाघण्टा बाटो अवरुद्ध भएको थियो ।
सिलिण्डरमा लागेको आयो आधाघण्टापछि बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा
लिइएको थियो ।

No comments:

Post a Comment