बर्दियाको गुलरिया स्थित राधाकृष्ण चोकमा नेपालका चार ठूला राजनितिक
दलहरुका शिर्षस्थ नेताहरुको श्राद्ध गर्दै बर्दियाका राकेश कुमार शर्मा र
समर्थन स्वरुप साथ दिदै स्थानीयवासी। यसअघि उनले ६०१ जना पूर्वसभासदहरुको
समेत श्राद्ध गरिसकेका छन् । चार ठूला राजनितिक दलहरु देश चलाउन असफल
भएकालेसंविधान बन्न नसकेको भन्दै उनले श्राद्ध गरे हुन् ।
भिडियो हेर्न तल क्लिक
गर्नुस्....http://nepalsamachar4you.blogspot.in/2013/03/blog-post_1938.html
No comments:
Post a Comment