Tuesday, October 30, 2012

यस्तो भयो तालबाराही मन्दिरको मेला (फोटो फिचर)

१३ कात्तिक, काठमाडौं । कोजाग्रत पूर्णीमाको अवसरमा पोखराको फेवाताल
विचमा रहेको प्रसिद्ध तालवाराही मन्दिरमा मेला लागेको छ । पूर्णीमाको दिन
मन्दिरमा पूजा गरेमा आफ्नो मनोकांक्षा पुरा हुने मान्यताका छ ।
पोखरामा दशैंको टीका र जमरा विसर्जनका लागि पनि तालबाराही मन्दिरमा
भक्तजनहरु आउने गर्छन।
source OnlineKhabar.com
more photos http://www.onlinekhabar.com/2012/10/29/7740.html

No comments:

Post a Comment