५ असोज, दिल्ली । भारतको दक्षिण दिल्लीमा एक ज्योतिषिले आफ्नै धरमा काम
गर्ने निक्कर्निमाथि यौन शोषण गरेका छन ।
हिजो उक्त महिलाले नजिकैको नेब सराय नामक पुलिस थानामा रिपोर्ट दर्ता
गराएकी थिइन । उनको वयान अनुसार उनि देवली घर भएका ज्योतिष सियाराम
दुबेको घरमा काम गर्थिन । उक्त घरमा उनले काम गर्न थालेको करिब ६ महिना
भैसकेको थियो । आइतबार जब उनी ज्योतिषको कोठा सफा गर्दै थिइन त्यति नै
बेला घरमा कोहि नभएको मौका पारेर ज्योतिषले उनिमाथि जबरजस्ति गरे ।
घटना पछि उक्त महिला आफ्नो घर पुगेर आफ्ना पतिसँग घटनाको बारे सुनाइन ।
त्यसपछि उनले पुलिस थानामा उजुरि गरिन । घटना पछि ज्योतिष सियाराम फरार
छन । प्रहरि उनको खोजिमा लागिपरेका छन ।
No comments:
Post a Comment