Saturday, September 22, 2012

मैले प्रधानमन्त्री पाए गजबले चलाउँछु : ओली

अमर खड्का, बिराटचौक (मोरङ), असोज ६- वरिष्ठ एमाले नेता केपी शर्मा
ओलीले माओवादीले
जसरी पनि आफ्नै नेतृत्वमा सरकार हुनुपर्छ भन्ने नियत राख्दा राजनीतिक सहमति जुट्न
नसकेको बताएका छन्। नेपाल जेसिसको कार्यक्रममा बिराटचोक आइपुगेका उनले भने-
'प्रधानमन्त्रीको दावेदार म हैन तर पाएँ भने मजाले चलाउछु।'
नेपाल जेसिस क्षेत्र नं. क को सम्मेलान उद्घाटन गर्न आइपुगेका उनले
कांग्रेसको नेतृत्वमा सहमतिय
सरकार बनाउन दलहरुबीच पहिला सहमति भएको पनि उल्लेख गरे। 'खास कांग्रेसको
नेतृत्वमा सहमति भए सरकार बन्छ। पहिला भएको पनि त्यही हो', उनले भने

No comments:

Post a Comment