Monday, September 10, 2012

चम्ल्याहा चिन्ने चिनियाँ काइदा (फोटो फिचरसहित)

अधिकांश मानिसहरु जुम्ल्याहा भाईलाई चिन्न नसकेर झुक्निछन् । नेपालमा
जुम्लाह छोरा भए राम-लक्ष्मण त छोरी भए गंगा-जमुना जस्ता नाम राखिन्छ ।
तै पनि कुन राम र कुन लक्ष्मण भनेर छुट्याउन कहिलेकाँही गाह्रो हुन्छ ।
चीनको शेनझेन शहरमा एक परिवारले आफ्ना चम्ल्याहा सन्तानलाई चिन्न नयाँ
तरिका अपनाएको छ । ६ वर्ष उमेरका चार भईलाई चिन्न अभिभावकले कपालकटाईमा
यस्तो अनौठो तरिका अपनाएका छन् । चार भाईको नाम जिआंग युंलाँन्ग, जिआंग
युंझिओ, जिआंग युहान र जिआंग यंलिन छन् ।
उनीहरुको अनुहार यस्तो छ क कहिले काहीं बाबु-आमाले धोका खान्छन् । जब
उनीहरुलाई स्कुलमा भर्ना गरियो, शिक्षक र विद्यार्थीहरुले पनि छुट्याउन
सकेनन् । त्यसपछि अविभावकले नयाँ तरिका निकालेका हुन् । अविभावकले
उनीहरुको कपाल काट्दा १, २, ३ र ४ नम्बर बनाएका छन् । ता कि उनीहरुलाई
नम्बर हेरेरै चिन्न सकियोस् ।
समाचारमा जनाइएअनुसार उनीहरुको परिवारको आर्थिक अवस्था त्यति राम्रो छैन्
। तर, चार भाईलाईराम्रो शिक्षा दिने परिवारको चाहना छ । उनीहरुकी आमा
भन्छिन्-'सबै बच्चा लेखपढ गरेर संसारमा नाम
souce onlinekhabar.. For more pichttp://onlinekhabar.com

No comments:

Post a Comment