Thursday, September 20, 2012

भिरबाट लडेर एक कक्षामा पढ्ने बालकको मृत्यु

४ असोज,काठमाडौ। भिरबाट लडेर सिन्धुपाल्चोककमा एक बालकको मृत्यु ज्यान
गएको छ । सिन्धुपाल्चोकको स्याउले ९ धोविखोला घर भएका चार वर्षका निरज
कार्कीको भिर लडेर गंभिर घाइते भएका थिए । घाइते भएका बालकको जिल्ला
अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको हो । स्याउले गाविस वडा
नम्वर ९ को भेडाँबारीको रक्तकाली निमाविमा कक्षा एकमा अध्ययन गरिरहेका
विद्यार्थी हुन् ।

No comments:

Post a Comment