Saturday, August 25, 2012

मकवानपुरमा बस दुर्घट्ना, २ को मृत्यू

हेटौडा, भाद्र ९ - मकवानपुरको वासामाडीमा भएको बस दुर्घट्नामा २ जनाको निधन भएको छ । अन्य ३ जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार पोखराबाट बीरगंज जाँदै गरेको ग.१.ख २२४४ नम्बरको बस दुर्घ्ट्ना हुँदा नाम नखुलेको बसका सहचालक र एकजना यात्रु नविन रायको निधन भएको हो । वासामाडी-२ वस्तिपुरस्थित राजमार्गमा बच्चाले बाटो काट्न थाल्दा अकास्मात ब्रेक लगाउँदा बस दुर्घट्ना भएको जनाइएको छ ।
घाइतेमध्ये २ जनाको हेटौडा अस्पतालमा र १ जनालाई उपचारका लागि भरतपुर पठाइएको छ ।

No comments:

Post a Comment