केपी ढुंगाना, काठमाडौं, असार ५ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो परिमाणको चरेससहित एक सरकारी कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। चरेससहित विमानस्थल हुलाकका कर्मचारीलाई लागू औषध नियन्त्रण तथा कानुन कार्यान्वयन इकाईको विमानस्थलस्थित टास्क फोर्सले पक्राउ गरेको हो।
प्रहरीले छानविन सुरु भइसकेको जनाएको छ। हुलाकका कर्मचारीलाई पार्सलबाट झुक्याएर पठाउन प्रयास भएको हो या ती कर्मचारीकै संलग्नतामा निकासी हुन लागेको हो खुलिनसकेको प्रहरीले जनाएको छ।
प्रतिक्रियाहरू
No comments:
Post a Comment