Thursday, June 21, 2012

यौन शोषणको आरोपमा चपली हाइटकी हिरोइन विनिता बराल पक्राउ

काठमाडौं, असार ७ - यौनको विषयमा बनेको फिल्म चपली हाइटबाट चर्चामा आएकी हिरोइन विनिता बरालसहितका केही कलाकारलाई प्रहरीले पक्रेको छ। यौन शोषण, धम्की र दुर्व्यवहारको आरोपमा ललितपुर प्रहरी परिसरले उनीलगायत चपली हाइटका हिरो राज घिमिरेलगायतलाई हिजो रातिदेखि थुनामा राखेको हो।
गम्भीर अपराधको आरोपमा उनीहरुलाई हिरासतमा लिइएको प्रहरीस्रोतले जानकारी दियो। हिरासतमै राखेर उनलाई अनुसन्धान गर्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment