Friday, May 4, 2012

घरमै बसिरहेका बेला डेरी उद्योग सञ्चालकमाथि गोली प्रहार

काभ्रेको पाँचखाल गाविस-३ केराघारीमा घरमा बसिरहेका एक युवामाथि गोली प्रहार भएको छ। जयकिसान डेरी उद्योगका सञ्चालक सुधार सापकोटामाथि यसरी गोली हानिएको हो। उनको धुलिखेल अस्पतालमा उपचार हुँदैछ।
गोली हान्नेमध्ये एक जनालाई गाउँलेले समाएर प्रहरीलाई बुझाएका छन् भने एक जना फरार भएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

No comments:

Post a Comment