Tuesday, May 29, 2012

प्रचण्डले तपाईं हामीलाई जातजाती भाषाभासी का नाममा ...

प्रचण्डले तपाईं हामीलाई जातजाती भाषाभासी का नाममा लडाएर भिडाएर राष्ट्रपती बन्ने र मुलुकमा अधिनायकबाद लाद्ने कुचेस्टा गर्दैछन, खोइ हामीले कुरा बुझेको ???!!!!
राजनीतिक नेता रुपी प्रचण्डको यस्तो कालो अनुहार र यथार्थता नबुझेर हामी नेपाली जनता, कङ्रेस, एमाले उनकै पथमा हिड्दै छौं अझै पनि, उनी सत्रहजार मान्छे मार्ने नेपाली बिन लादेन मात्र होइनन देश लाई आज यो हालत मा पुर्याउने प्रमुख खलनायक पनि हुन, यि महान अपराधीलाई अन्तरराष्ट्रिय अदालतमा पुर्‍याउनुपर्ने हामी नेपाली जनता आज उल्टै उनैलाई फलो गर्दै जातजाती भाषाभासी का नाममा आफु आफु आफु मै लड्न भिड्न थाल्यौँ । खोइ हामीले कुरा बुझेको ???!!!! तपाईंले फेरी एक पटक यि प्रचण्डका छद्मभेसी भासण सुन्नुस र आफै मुल्याङ्कन गर्नुस, यिनले तपाईंहामीलाई लडाएर भिडाएर राष्ट्रपती बन्ने र मुलुकमा अधिनायकबाद लाद्ने कुचेस्टा गर्दैछन, हामी नेपाली जनताले समयमै भस्मासुरलाई नचिनेमा नेपालखरानी हुने छ हामी खरानी हुनेछौँ ।Nispakhya National Weekly ( निस्पक्ष राष्ट्रिय साप्ताहिक ) online News Paper: प्रचण्डले तपाईं हामीलाई जातजाती भाषाभासी का नाममा ...: राजनीतिक नेता रुपी प्रचण्डको यस्तो कालो अनुहार र यथार्थता नबुझेर हामी नेपाली जनता, कङ्रेस, एमाले उनकै पथमा हिड्दै छौं अझै पनि, उनी सत्रहजार...

Lїfё ї$ lїкє a Ьоaт їй тнё ЬоттlёTяу то $aїl, Уоц caи'т шїтн йо aїґDaу ву daу їт оиlу gєт$ нaґdёґTяу то $cяёaм Ьцт иовоdу caяё$Tнґоцgн тнє gla$$ уоц $єє тнё $aмё facє$Hёaґ тнё vоїcё$ plaу fadё a dґцмШнєи уоцґ lїfє'$ a Ьоaт їй a ЬоттlєУоц'ґё $цґяоцйdєd, dґїfтїйg alоиё

No comments:

Post a Comment