पार्टीको निर्णयअनुसार कृष्णप्रसाद सिटौलालाई उपप्रधानमन्त्री बनाउन कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्री बाबुराम भट्टराईलाई प्रस्ताव गरेका छन्। अहिले साँझ ७:३० बजे नवनियुक्त उपप्रधानमन्त्री सिटौलाको सपथ राष्ट्रपति समक्ष गराइने प्रधानमन्त्रीका स्वकिय सचिव विश्वदीप पाण्डेले जनाएका छन्। सिटौला सहित वर्तमान मन्त्रिमण्डलमा तीन जना उपप्रधानमन्त्री हुनेछन्।
No comments:
Post a Comment