संविधान सभा विघटनबारे पूर्व सभामुख-
काठमाडौं, जेठ ३२ (नागरिक)- पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङले सात तले घरको छानामा बसेको मान्छे सर्वोच्चले आदेश गर्यो भनेर आँगनमा हाम फाल्यो भने स्थिति के हुन्छ ? भनी सोधेका छन्। संविधान सभा विघटनबारे उनले भनेका छन्- सर्वोच्चले भर्याङबाट आँगनमा आऊ भनेको हुनसक्छ।
जब नेताहरू बालुवाटारबाट आफूलाई भेट्न सिंहदरबार आए, त्यो बेला उनीहरूबीच भएको सहमति बाटामै भत्केछ भन्ने आफूले थाहा पाएको पनि नेम्वाङले बताएका छन्। त्यसैगरी संविधान सभा विघटन हुनुमा कसको कति हात छ भन्नेबारे सोधिएको प्रश्नमा उनको भनाई छ- मैले यथार्थ भनिसकें। फलानोको जिम्मेवारी यतिउति भन्ने टिप्पणी गर्नुउपयुक्त हुँदैन।
वार्ताको विस्तृत शुक्रबारको नागरिकमा
No comments:
Post a Comment