Wednesday, October 24, 2012

राष्ट्रपतिले टिका लगाईदिने

रामवरण यादवले विजलयादशमीका दिन आज अपराह्न साढे १२बजेदेखि सर्वसाधारणलाई
टीका लगाइदिनुहुने कार्यक्रम छ ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न
इच्छुकको लागि अपराह्न ५ बजेसम्म शीतल निवासको ढोका खुल्ला रहने छ ।

No comments:

Post a Comment