Friday, September 21, 2012

मकैको गेडा घाँटीमा अड्किएपछी बालक ठहरै

५ असोज, जाजरकोट । मकैको गेडा घाँटीमा अड्किदा जाजरकोटमा पाँच वर्षीय
बालकको ज्यान गएको छ । जाजरकोट खलंगा-४, बोहोराका पाँच वषिर्य बालक जीवन
सुनारको आज बिहान ज्यान गएको हो ।
रूकुमको विजयश्वरी-६, मा रहेको मावली घरमा आमासँगै तीज मान्न गएका जीवनले
आज बिहान मकै खाने क्रममा मकैको गेडा घाँटीमा अ्डकिएपछी उनलाई उपचारका
लागी चेरजहारी अस्पताल पुर्याएपनि उनको उपचार हुन नपाउँदै मृत्यु भएको
थियो । जीवनको अस्पताल पुर्याए लगत्तै ज्यान गएको थियो ।

No comments:

Post a Comment