१ असोज, दैलेख । विषालु च्याउ खाएर दैलेखको एक परिवारका चार जनाको  ज्यान गएको छ।
उनीहरुले २५ गते साँझ विषालु च्याउ  खाएका थिए। विषालु च्याउ खाएपछि सिकिस्त उनिहरुलाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएको थियो । जिल्लामा उपचार संभव नभएपछि उनिहरुलाई भारतको लखनउ लगिएको थियो।
मृत्यु  हुनेहरुमा बाबु मनबहादुर गुरुङ, छोरा अम्बर, छोरी मानकुमारी, बुहारी निर्मला रहेका छन् । उनिहरु मध्य मानकुमारीको बाटोमा र अन्यको भारतको लखनउ अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो
 
 
No comments:
Post a Comment