Friday, May 11, 2012

बन्दले दोस्रो दिन पनि जनजीवन प्रभावित

जातीय राज्यको विरोधमा ब्राम्हण,क्षेत्री,ठकुरी,दशनामी लगायतको संयुक्त समूहले आह्वान गरेको दुई दिने नेपाल बन्दको आज(शुक्रबार) दोस्रो दिन पनि राजधानी काठमाडौं लगायत मुलुकको विभिन्न भागको जनजीवन प्रभावित भएको छ ।
सडकमा यातायातका साधान कुदेका छैनन् । शिक्षण संस्था, बजार तथा कलकारखाना बन्द हुँदा विद्यार्थी तथा मजदुर प्रभावित भएका छन् । गाडी नचल्दा सर्वसाधारणले बढी कठिनाई भोग्नु परेको छ

No comments:

Post a Comment