Saturday, April 21, 2012

भट्टराई नेतृत्वकै सरकारले संविधान जारी

भट्टराई नेतृत्वकै सरकारले संविधान जारी गर्ने
कांग्रेस नेतृत्वको सरकारले संविधान जारी गर्ने चर्चा चलिरहेका बेला शनिबार भएको माओवादी र मधेसी मोर्चाको बैठकले प्रधानमन्त्री बाबुराम भट्टराईकै सरकारले नयाँ संविधान जारी गर्ने निर्णय गरेको छ।

No comments:

Post a Comment