Monday, April 30, 2012

जनकपुरमा वम विष्फोट तीनको मृत्यु, १० भन्दा बढी घाइते

जनकपुरमा वम विष्फोट तीनको मृत्यु, १० भन्दा बढी घाइते

.....Life is all about choices.....only there is no guarantee. have a nice day....जनकपुरको रामानन्द चोकमा वम विष्फोट भएको छ। विष्फोटमा परी ३ जनाको ज्यान गुमेको र १० भन्दा बढी घाइते भएको नागरिकन्यु जकर्मी सुरेश यादव ले जानकारी दिए। जनकपुर अस्पतालले घटनामा परेका तीन जनाको मृत्यु भएको जानकारी दिएको छ। मर्नेको संख्या बढ्न सक्ने बताइएको छ।
घटनास्थलबाट उनले दिएको जानकारीअनुसार त्यहाँ ठूलो भिड लागेको छ भने रगतका टाटा सडकमा देखिन्छ। घटना कसले गरायो भन्ने अहिलेसम्म कुनै जानकारी उपलव्ध भएको छैन।

No comments:

Post a Comment