माघ १७ - सत्तारुढ गठवन्धनका शीर्ष नेता सहभागी हुने सभाका लागि एकीकृत
नेकपा माओवादीले न्युरोड क्षेत्रका बजार बन्द गराएका छन्। हिजो
प्रतिपक्षी दलहरुले विरोध सभा गरेपछि आज दिउँसो माओवादीसहित सरकारमा
सहभागी दलले शक्ति प्रदर्शन गर्दैछ।
माओवादीका कार्यकर्ताहरुको समूह न्युरोड पुगेर बन्द गराउँदै हिडेका थिए।
ताम्राकार कम्प्लेक्सलगायतका व्यापारिक भवनको मुल सटर नैबन्द गराउन
थालेपछि व्यापारीहरुले बजार बन्द गरेका छन्।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete