हेटौडा, श्रावण २४ - मकवानपुरको इपापन्चकन्या गाविस सचिवले चितवन स्थित नारायणी पुलवाट नदीमा हामफालेर वेपत्ता भएका छन । उनको खोजी कार्य चलिरहेको छ । हेटौडा ४ को ५० वर्षीय बेदब्यास मास्केले मंगलवार वेलुका नारायणी पुलवाट नदीमा हामफालेर वेपत्ता भएको जिल्ला प्रहले जनाएको छ ।
उनको खोजी भइरहेको छ तर फेला पर्न नसकिएको प्रह उपरीक्षक पुर्णचन्द्र जोशीले वताए । आफन्त र प्रहहरु खोजीमा जुटेका छन् । घरवाट मंगलवार बिहान जिविसको कार्यालय जान्छु भनेर निस्केका मास्के नारायणघाट पुगेर पुलवाट हामफालेको आफन्तले वताए । मोबाइल र लुगा पुलमा राखेर हामफालेको चितवन प्रहरीले जनाएको छ ।
सचिव हकहित केन्द्रका अध्यक्ष वसन्त सिटौलाका अनुसार मंगलवारदेखि खोज्ने काम भइरहेको वताए ।
प्रकाशित मिति: २०६९ श्रावण २४ ०६:४३
No comments:
Post a Comment