Saturday, September 15, 2012

स्तन निर्चोदै चन्दा दिदै

संसार विचित्रको छ यहाँ , जसले जे गर्न पनि डराउदैन , लाज मान्दैन , जे गर्न पनि तयार हुन्छ मान्छे ।
त्यस्तै भएको छ जापानमा पनि ! प्राणघातक रोग एड्सको प्रचार – प्रसार र रोकथामकको लागि भन्दै जापानका युवतीहरुले चन्दा माग्ने अनौठो तरिका अपनाएका छन । उनीहरुले आफुहरुलाई चन्दा दिने मान्छेहरुलाई आफ्नो सुन्दर अनि सुडौल स्तन च्याप्प समाएर निर्चोन लगाएर उनीहरुलाई खुसि अनि उत्तेजक पारेर चन्दा लिएका छन ।
अगस्ट २५ र २६ दुई दिन सम्म चलाईएको सो कार्यक्रममा १८ बर्ष भन्दा माथिका पुरुषलाई स्वागत गरिएको थियो भने चन्दा दिन जाने पुरुषहरुले आफु १८ बर्ष पुगेको प्रमाण साथमा बोकेर सो स्थानमा पुगेका थिए ।
अचम्म त के भने त्यहाँ पुग्ना साथ ती पुरुषले आफ्नो हात साबुन पानीले धोएर लहरै उभिएका ती सुन्दरीहरुको स्तन खुल्ला गरेर दुवै हातले स्तन निचोरेर आनन्दको महसुस गरेका थिए ।

No comments:

Post a Comment