Sunday, June 24, 2012

माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु

बाँके (खजुरा), असार १०-माटोको ढिस्कोले पुरिएर बाँकेको चिसापानीमा दुई महिलाको मृत्यु भएको छ।
शनिबार घर लिप्ने माटो लिन गएका बेला बेलुका माटोको ढिस्कोले च्यापिएर चिसापानी-२ च्यामाकी ४५ वर्षीया करला बस्नेत र दैलेख नारायण नगरपालिका-४ घर भई आफन्तको घरमा आएकी ३२ वर्षीय जगती कठायतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment