Thursday, May 3, 2012

रोजगारीका लागि कतार पुगेका चौधरीको शव आयो |

२० वैशाख , परासी । रोजगारीका लागि कतार पुगेका नवलपरासीकाजितबहादुर चौधरीको एक्कासि शव आएको छ ।
चार महिनाअघि कतारमा काम गर्न गएका प्रसौनी–५ निवासी ३० वर्षीय चौधरीको शव नेपाल आएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको मृत्युको कारण भने खुल्न नसकेको बताइएको छ रासस

No comments:

Post a Comment