Monday, April 30, 2012

चार दलको बैठक फेरि निश्कर्षविहीन, खनालले भने- म आशावादी हुन सकिनँ

प्रमुख तीन दल र मधेसी मोर्चाबीच संविधान निर्माण रराष्ट्रिय सहमतिको सरकार गठनका लागि आज दिउँसोदेखि जारी वार्ता पनि बिना निश्कर्ष टुङ्गिएको छ। बैठकबाट बाहिरिएपछि एमाले अध्यक्ष झलनाथ खनालले आफू वार्ताबाट आशावादी हुन नसकेको बताएको नागरिकन्युजकर्मी माधव ढुङ्गेलले जनाएका छन्।चार दलको बैठक फेरि निश्कर्षविहीन, खनालले भने- म आशावादी हुन सकिनँ

.....Life is all about choices.....only there is no guarantee. have a nice day....

No comments:

Post a Comment