Monday, April 30, 2012

बिहेको भोजका दिन बेहुलाको आत्महत्या

राजविराज, वैशाख १८ बिहेको प्रितीभोजका दिन आज सप्तरीका एक युवकले आत्महत्या गरेका छन्। आत्महत्या गर्ने बकधुवा-१ छपकी टोल निवासी राजेन्द्रप्रसाद यादवका छोरा २१ वर्षीय सुरेन्द्रप्रसाद यादव भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
घरकै खाली कोठामा सन्पाटको डोरीमा पासो लगाई झुन्डिएको अवस्थामा शव फेला परेको मृतकको परिवारका सदस्य शिवनारायण यादवले जानकारी दिए।
राजविराज क्याम्पसमा मानविकी सङ्कायमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत सुरेन्द्रको यही वैशाख १४ गते राजविराज-१० निवासी अन्जु यादवसँग विवाह भएको थियो।
मृतकको शव परीक्षणका लागि आज बिहान सगरमाथा अञ्चल अस्पताल राजविराजमा ल्याइएको प्रहरी दीर्घनारायण श्रेष्ठले जानकारी दिए। राससबिहेको भोजका दिन बेहुलाको आत्महत्या

Lїfё ї$ lїкє a Ьоaт їй тнё ЬоттlёTяу то $aїl, Уоц caи'т шїтн йо aїґDaу ву daу їт оиlу gєт$ нaґdёґTяу то $cяёaм Ьцт иовоdу caяё$Tнґоцgн тнє gla$$ уоц $єє тнё $aмё facє$Hёaґ тнё vоїcё$ plaу fadё a dґцмШнєи уоцґ lїfє'$ a Ьоaт їй a ЬоттlєУоц'ґё $цґяоцйdєd, dґїfтїйg alоиё

No comments:

Post a Comment