Saturday, March 31, 2012

Nepali jokes

Want to hear two short jokes and a long joke?
Joke. Joke. Joooooooooooooooooooookkkkkkkkkkkkkkkkkke.....Nepali jokes
तीन देशको प्रधानमन्त्रीहरुको बैठक थियो । अमेरिका , जापान अनि नेपाल ।
अमेरिकाका प्रधानमन्त्री भन्नुहुनछ : हाम्रो देशको मान्छेहरुले आकाश छुने जहाज बनाएका छन् ।
नेपाल र जापानका प्रधानमन्त्री एकै साथ(अच्चम मान्दै) : आकाश छुने जहाज !!
अमेरिकाका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्ममात्र ।
जापानका प्रधानमन्त्री : हाम्रो देशका मान्छेहरु उफ्रेर चन्द्रमा छुन् सक्छन् ।
नेपाल र अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै): चन्द्रमा छुन् सक्छन् !!??
जापानका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र । अब पालो नेपाली प्रधानमन्त्रीको (के भनौ- के भनौ भन्ने सोच्दा-सोच्दै) हाम्रो देशको मान्छेहरुले नाकले खाना खान्छन् ।
जापानका प्रधानमन्त्री अनि अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै): नाकबाट !!??
नेपाल प्रधानमन्त्री : होइन-होइन अलि तल बाट ।...एकदिन काले त गोरे खुसि हुदै घरमा आएर दिदीलाई भनेछन ..
काले र गोरे : दिदि हामीले त आज राम्रो खेलेर स्कुलको पुरानो रेकर्ड नै तोडिदिएम नि ..
रिसाउदै दिदि : तिमीहरुको काम अरु के भो र ?? घर को समान जति तोडेर नभएर आब स्कुलको रेकर्ड नि तोड्यौ होइन मुर्दार हरु ...!!!
34. मुसा मार्ने दबाई खुवैदिये
कुनै एउटा गाउँमा एउटा मरेको मान्छेलाई देखाउदै पुलिसले पन्जाबिलाई सोध्यो
पुलिश : यो मान्छे कसरि मर्यो ??
पन्जाबी : हजुर साबजी यो मानिसले मेरो पेटमा मुसा दौदिरहेछ भनेथ्यो अनि मैले उसलाई मुसा मार्ने दबाई खुवैदिये ....!! ##!!
35. दालमा नुन बराबर
कहिले भान्छामा नछिरेको छोरीलाई आमाले दाल पकौडा दालमा नुन बराबर राख्नु भनेर गयिछन र छोरीले नि एक कटौरा दालमा एक कटौरा नुन बराबर बनायेर पकाइ दिछिन ....कल्पना गर्नुहोश त्यो दाल कस्तो भयो होला...!!!
साथी यहाहरुलाई हसाउनको लागि भनि केहि नया तथा पुराना नेपाली जोक्सहरु लिएर आएका छौ ...आशा अनि पूर्ण बिश्वाश छ ...
यहाहरुलाई यी चुटकिलाहरुले मज्जाले हसाउनेछ...
1. सँगै बसेर मागौँ ।
एकजना माग्ने बाटोमा हिड्दैँ गरेको एउटा विथार्थीसंग : दाई एक रुपैयाँ दिनुहोस् न !
विथार्थी: म सित त एक सुका पनि छैन...!!
माग्ने : आउनुहोश त्यसो भए सँगै बसेर मागौँ ।
२. सालीको कट्टु फुकाल्छु ।
दुइ जना कर्मचारीहरु आपसमा कुरा गर्दै
पहिलो कर्मचारी : आज रातिको प्लान के छ त यार ?
दोश्रो कर्मचारी : आज बिहानको मासु बचेको छ ..चट्ट लोकलसंगखादै क्रिकेट हेर्ने .. अनि तिम्रो नि ??
पहिलो कर्मचारी : घर जानेबित्तिकै सालीको कट्टु फुकाल्छु ।
दोश्रो कर्मचारी : हाहाहा ... किन ...नि ..?
पहिलो कर्मचारी : बिहान हतार हतारमा सालीकै कट्टु लगाएर पो आएछु....के यार ...हाहाहा ।
३. दुवैलाई यहाँबाट फ्याँके भने
दुईजना नेताहरु हेलिकप्टरमा चढेर बाढिग्रस्त क्षेत्र निरिक्षण गरिरहेका थिए।
पहिलो नेता: यदिँ मैले यहाँबाट ५०० को नोट फ्याँके भने त्यी पिडित जनता कति खुसी होलान हगि?
दोस्रो नेता: मैले पनि यहाँबाट १००० को नोट फ्याँके भने झन् कति खुसी होलान त?
(दुवै नेताको कुरा सुनेर पाइलटलाई साह्रै रिस उठेछ र झोकिदैँ भनेछ)
पाईलट: यदि मैले तपाईहरु दुवैलाई यहाँबाट फ्याँके भने त्यी जनताहरु सबैभन्दा बढि खुसी हुन्छन..!!!
.........
.....
...
गधा चढ्छु, गधा चढ्छु,
४ . श्रीमान श्रीमतीसंग) : हेरन सानु !! यो छोराले गधा चढ्छु, भनेर हैरान पारिसक्यो भन्या मलाई त !!
जिस्कदै श्रीमती: के भो त नि हजुर !! एकछिन काँधमा बोकिदिनुहोश न त...!!!
स्कुल र गर्ल्स कलेज
५ . रामु : भन त श्याम ..स्कुल र गर्ल्स कलेजमा के फरक छ ?
श्याम : स्कुलको बहिर स्कुल एरिया बिस्तारै हाक्नुस... भनेर लेखिएको हुन्छ तर गर्ल्स कलेजको अगाडि लेखिएको हुदैन..
राम : किन...नि यार ..??
श्याम: किनकी गर्ल्स कलेजको बहिर पुगेपछि सबैले गाडी आफैबिस्तारै हाक्छन ...!!!
Blood Test and Urine Test
६ . काले र गोरे हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै
च्यान्टे : ओए ...गोरे किन रोको यार त...?
गोरे : Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!!
च्यान्टे : अनि काले त किन रुइरको ...
काले : मेरो त Urine Test गर्न पर्छ रे ...उ हु उ हु ...
....
..
..
Orange र Apple
७. काले : ल भन त गोरे Orange र Apple मा के फरक छ ..???
गोरे : थाहा छैन तैले नै भन न ..??
काले : Orange को कलर Orange नै हुन्छ तर Apple को कलर भने Apple हुदैन ..!!!
एकचोटी भनेको कुरा कहिले काट्दिन।
८ . प्रेमी : प्रिय तिमि कति बर्ष कि भयौ ?
लजाउदै ..प्रेमिका : सोर बर्ष..!!
प्रेमी : तर पाँच बर्ष अगाडि पनि तिमीले आफ्नो उमेर यहि नै बताएकी थियौँ।
अलि गम्भीर भए जस्तै गर्दै ..प्रेमिका : म आफुले एकचोटी भनेको कुरा कहिले काट्दिन।
९. तिम्रो फोटो राख र अरु चाहिँ फिर्ता गरिदिनु ल ..!!
विदेशमा भएको लाहुरे प्रेमी लई उसको प्रेमिकाले आफ्नो बिहे भएको र तिमीसंग भएको फोटो फिर्ता गर भनि चिठ्ठी लेखिपठाउछे ..!!
लाउरे पनि के कम उसले आफुसंग भएका केटीहरुको फोटो जम्मा गर्यो र लेख्यो:
प्रिय भूपू मायालु ..
मैले तिंमी कुन चाहिँ हो भनेर चिन्न सकिन.... त्यसैले कृपया तिम्रो फोटो राख र अरु चाहिँ फिर्ता गरिदिनु ल ..!!
त्यसपछि मलाई कसले बचाउँछ...त ..!!
१०. एक फिल्म डाइरेक्टरले नया हिरोइनलाइ उसको सीन सम्झाउँदै भन्छ : तिमीलाई नदिमा झर्नबाट हिरोले बचाउँछ र आफ्नो काँधमा राखेर नदिको नजिकै रहेको आफ्नो घरमा लिएर जान्छ।
हिरोइनले गम्भीर हुदै : ....त्यसपछि मलाई कसले बचाउँछ...त ..!!
टि बाटै स्टार्ट हुन्छ
दुइजना ड्राइभरहरु आपसमा कुरा गर्दै ...
११. पहिलो: तिम्रो गाडीको नाम के हो ?
दोश्रो: अँ... खोइ ..मैले त भुलेँ यार, तर... टि बाटै स्टार्ट हुन्छ ।
पहिलो: हो र यार... मेरो त डिजेल बाट मात्रै ..स्टार्ट हुन्छ...!!
थप कपी...
१२. कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई एउटा पेज दिएर आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछन ..
एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् ..
दश मिनेटपछि त्यो छात्राले उठेर : सर...! थप कपी...दिनुहोश न ...
के फिगर बिगार्छौ
१३. एउटा कुखुरी एउटा पसलमा गइछ अनि पसले सित तीनवटा अन्डा मागीछ..
पसले छक्क पर्दै..: किन चाहियो तिमीलाई अण्डा ..??
कुखुरी : ...जाबो दस रुप्पिया को अन्डाको लागि के फिगर बिगार्छौ भनेर...भाले जी ले भन्नु भाको छ के ...
. एकदिन काले र गोरेले थुप्रै गधाहरुको आगाडी एउटा बाल्टीमा मा रक्सी र अर्को मा पानि राखेर दिएछन
त्यी गधहरुले रक्सि नखाई पानि मात्रै खाएछन ...
यो देखेर र काले र गोरे ले यो निष्कर्ष निकाले .....गधाहरुलेरक्सि खादैनन ...!!!!
15. एक रुपैयाँ लिनको लागि म अफिस खोलौ त ?
भिखारी : साहब , एक रुपैयाँ दिनुस् । साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ?
भिखारी : अनी के तेरो जाबो एक रुपैयाँ लिनको लागि म अफिस खोलौ त ?
16. मैले अप्रेशन मात्र तिम्रो गरेको थिए
एक व्यक्तिले फेमीली प्लानिङको अप्रेशन गरायो । एक वर्ष पछि फेरी उसको घरमा छोरा पैदा भयो । ऊ दिक्क भयो र डराएर
डाक्टरकोमा गयो र भन्न लाग्यो: "डाक्टर साहेब , तपाईले मेरो अप्रेशन गर्नु भएको थियो तर पनि यो वच्चा कसरी पैदा भयो डाक्टरले भन्यो: मैले अप्रेशन मात्र तिम्रो गरेको थिए , सारा गाँउलेको होइन्
17. भोली म उसलाई भगाएर लानेछु ।
शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ?
राम : ३ प्रकारको सर
शिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउ त
राम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।
18. पेपरमा अण्डा दिनु हुन्छ
विद्यार्थी : मिस तपाईं पहिलो जन्ममा कुखुरी हुनु हुन्थ्यो हो ?
मिस : (रिसाउदै) , किन र ?
विद्यार्थी : तपाईंले जहिले पनि मलाई टेस्ट पेपरमा अण्डा दिनु हुन्छ त्यसैले ।
19. म पनि Hot तिमी पनि Hot
एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ , म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।
20. ३ नै जना बेवकुफहरु रक्सी नखाने परे
स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
21. एकदम मिठो थियो त ।
शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनिचोरी नगर्नु
रामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेरखाएको थिए त्यो त एकदम मिठो थियो त ।
22. एउटा बुढा पनि छ ।
युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले ।
एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ..
बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ ।
23. बरु नयै पञ्जा किन्नुस्
डाक्टरः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो ...
रोगी: किन डाक्टरसाप -
डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ ...
रोगी: कति लोभी हुनुपरेको हजुरलाई - लौ , लिनोस् पैंसा । बरुनयै पञ्जा किन्नुस् ।
24. बिल तिरेन भने
एक जना मान्छे पुलिशको मा रिपोर्ट लेखाउन गएछ ।
मान्छे : सर , मलाई दिन दिनै फोनमा धमकी आईरहेको छ ।
पुलिश : को हो त्यो जसले सधैं धमकी दिई रहन्छ ?
मान्छे : टेलिफोन अफिस बाट बिल तिरेन भने लाइन काटिदिन्छुभनेर ..
25. मुटुले चाडैनै रानीनामा
एउटा नेता बिरामी भएछ । डाक्टरले उसको परिक्ष्ण गरेछ र नेताले रिपोर्ट माग्न जादा डाक्टरलाई भनेछ : डाक्टर साहब मलाई मैले बुझ्ने भाषामा भन्नुस् कि मलाई के भएको हो ?? यो सुनेर डाक्टरले भनेछ : चामलको कुटनीतिको कारण मल पेटमा नैजम्मा भयो , जसले धेरै समस्याको चेतावनी दिईरहेको छ , फोक्सोले झुठो आश्वासन दिईरहेको छ र मुटुले चाडैनै रानीनामा दिनु आटेको छ ।
26. जब तिम्रो बिहे हुन्छ ।
गर्लफ्रेन्ड र boyfriend एक सुनसान ठाउमा बसीरहेका थिए । Boyfriend ले Girlfriend लाई touch गर्न खोज्यो ।
Girlfriend: don't touch me. touch गर्ने भए बिहे पछि मात्रै .
Boyfriend: ओके त्यसो भए मलाई कल गर जब तिम्रो बिहे हुन्छ ।
27. श्रीमानको भने पटक्कै विश्वास छैन
एकजन अधबैसे आईमाई आफ्नो श्रीमानलाई लिएर डाक्टर कहाँ जचाउन गएछ ।
डाक्टरले उनिलाई जचाउन भित्री कोठामा बोलाएपछि
महिला: डाक्टर साहेब , बाहिर बसेकी नर्स लाई पनि भित्र बोलाउनुस् न ।
डाक्टर : किन र , तपाईंलाई म माथि विश्वास लागेन हो ?
महिला : त्यसो होइन , तपाईं माथि मेरो पुरा विश्वाश छ तर बहिर बसेको मेरो श्रीमानको भने पटक्कै विश्वास छैन क्या ।
28. प्रश्न पनि त एउटै थियो
शिक्षक: तिम्रो त राजुको उत्तर त एउटै जस्तो छ नि किन ?
राजु: किनकी प्रश्न पनि त एउटै थियो नि त ...........
Jokes are collected from various sources by
Ranju and Subash Dhungel
29. डक्टरको राईटिङ पढ्ने कोसिस गर्छु
औषधि पसले : बहिनि यो औषधिले निको भएन भने फेरि यो पर्चा लिएर आउनु ल ।
विरामी : किन यो पर्चा ल्याउनु नि ?
औषधि पसले : म फेरि एक चोटि डक्टरको राईटिङ पढ्ने कोसिस गर्छु अनि अर्को औषधि दिन्छु ।
30. बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु
पुलिश :( डाँकालाई ) भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।
डाँका : हा हा हा
पुलिश : ओए किन हाँस्दै छस ?
डाँका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।
31. नक्कलको आरोप लाग्ने भयो
बिक्रम: आजको परिक्षा कस्तो भयो ।
राम: एकदम नराम्रो मैले त सबै कपि खालिनै बुझाएँ ।
बिक्रम: मैलेपनि यस्तै गरेँ ।
राम: हे भगवान तिमिले यो के गरेको अब हामिलाई एक अर्काको नक्कलको आरोप लाग्ने भयो ।
32. प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ
शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ ।
bitharthi : उठ्यो र भन्यो , सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?
33. रेकर्ड नि तोड्यौ होइन मुर्दार हरुचुटकिला
डाक्टर ः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो ...
रोगी ः किन डाक्टरसाप -
डाक्टर ः हातमा लाउने पञ्जा भित्रै छुटेछ ...
रोगी ः कति लोभी हुनुपरेको हजुरलाई - लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस् ।
जागीरकोलागी अन्तरवार्ता दिन गएको उमेदबार अन्तरवार्ता लिने अधिकारंीलाई भन्छ
,, म आजको अन्तरवार्तामा पक्कापनि पास हुन्न यसमा सतप्रतिशत विस्वास छ ,,
अधिकारंी ः ,, ल त्यसो भए बाजी ठ ोकौं पाच पाच हजार ।,,
०००
बच्चा ः हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ -
पाहुना ः किन र बाबु -
बच्चा ः बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे । आफूलाई यहाँ कस्तो भोक लागिसक्यो...
०००
बुवा ः आजको त्रि्रो परीक्षा लिने प्रोफेसर बूढा कस्ता खालका मान्छे रहेछन् -
छोरा ः मेरो विचारमा उहाँ बडो धार्मिक हुनुहुन्छ ः जब म उहाँको प्रश्नको जवाफ दिंदै जान्छु, उहाँ हरेक चोटि आकाशतिर
फर्केर ,,हरै शिव, हरे शिव...,, उच्चारण गर्नुहुन्थ्यो ।
०००
न्यायाधीश ः भगवान्को कसम खाएर सत्य कुरा मात्र बोल ः तिमीलै अपराध गरयौ कि गरेनौ -
अभियुक्त ः त्यो पत्ता लगायने काम तपाईंको हो । त्यसैको लागि त तपाईंलाई तलब दिइन्छ ।
०००
अक्कले ः प्रधानबाजे कुन कारणले बित्नु भएछ -
किस्नप्रसाद ः निधारमा साँपको ठुँगाइले ।
अक्कले ः हो त, ओहो ... कस्तो आँखैमा परेनछ ।
०००
प्रेमी ः तिमीसंग परिचय गरेदेखि बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन ...
प्रेमिका ः हामी बीचको प्रेमले सबै कुरो बिर्सर्ाादयो -
प्रेमी ः प्रेमले होइन, मायालु । पैंसाको अभावले ।
०००
,,बिहेको औंठी लगाउने आइमाईलाई विवाहित भनेर चिन्नर्ुपर्छ ।,,
,,सामान्य औंठी लायो भने नि -,,
,,त्यस्को कुनै मतलब हुँदैन ...,,
,,यदि बिहेको र सामान्य दुवै थरीको औंठी लगाई भने नि -,,
,, विवाहित हो तर त्यसको कुनै मतलब हुँदैन ।,,
०००
कुन देश बढी प्रजातान्त्रिक छ भन्ने छलफल चलिरहेको बेला ः
रुजबेल्ट ः कुनै पनि मान्छे हृवाइट हाउसतिर फर्केर कराउन सक्छ ः ,रुजबेल्ट, मर्ुदाबाद ...,, । यस्को लागि उसलाई केही
पन हुने छैन ।
स्तालिन ः सबभन्दा प्रजातन्त्रवादी देश हाम्रो देश हो । यहाँ जो कोही रेड स्क्वायरबाट क्रेमलिनतिर फर्केर कराउन सक्छ ः
,,रुजबेल्ट मर्ूख हो ।,, यस्को लागि उसलाई केही नराम्रो हुने छैन ।
एक दिनको समय थियो । बलिउडका चर्चित नायक शारु खानर ओसमावीन लादेनको काठमाडौंमा भेट्भयो र ओसमावीन लादेनले शारु खानलाई सोध्यो :लादेनः के छशारु वर्तामान हाल खबर ........?
शारुः (झट भन्यो) कभी खुशी, कभी गम । अनि तिम्रो नि.......?
लादेनः (भन्यो) कभी गोली, कभी बम । हा हा हा हा हा हा......|||
Add new comment 167 reads
आजसम्म जिउँदै ?
Posted by Rosy
एकजना बिरामी मेडिकलमा गएछ र भनेछ -
बिरामी - मलाई औषधी दिनु होस न ?
औषधी पसले - पहिला भन्नुहोस तपाईलाई के भयो ?
बिरामी - हेर्नुस न ? मलाई ३, ४ दिन देखी रुघाखोकी लागेको छ घाँटी पुरै बन्द भएर सास फेर्नै भएको छैन?
औषधी पसले - उसो भए ३, ४ दिन देखी रुघाखोकी लागेको छ?
बिरामी - हो अँ ?
औषधी पसले - घाँटी पुरै बन्द भएर सास फेर्नै भएको छैन ?
बिरामी - हो अँ ?
औषधी पसले - अनि तपाई आजसम्म जिउँदै ?
एउटा तालुको टाउकोमा ८-१० वटा कपाल आएछ!
कपाल काट्नेकोमा गएछ
हजाम:कपाल काटु वा गनु।।
मान्द्रे:कलर गर्दे।।।।!
....
गधा

हम जाएगा (श्रीमतीसंग) : हेरन, छोराले गधा चढ्छु, गधा चढ्छु भनेर हैरान पारिसक्यो ।
श्रीमती: के भो त नि, एकछिन काँधमा बोके हुन्न त ?
किराहरु र जनावरहरुको फूटबल म्याच

एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे;
"कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?"
"पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।"

जुत्ता

प्रेमी: (प्रेमीका सँग) म मन्च मा गीत गाइरहेको थियकसैले जुत्ता फेकिदियो
प्रेमिका: अनी तिमीले के गरेउत ?
प्रेमी: के गरेने नि मलाई एउटा जुत्ता कामै थियन तेसैले अर्को गीत पनि गाउँ परेओ नि
गुरुले विद्यार्थीलाई भने: राम्रो काम गर्‍यौ भने तिम्रो नाम अमर हुन्छ
विद्यार्थीले जिज्ञासा राख्यो{ त्यसो भए मेरो पुरानो नामचाहिँ के गर्ने नि ।....
डाँक्टरले भन्दा जान्नुहुन्छ कि क्या हो ?
......
बिरामी श्रीमानलाई श्रीमति र छोरा मिलेर अस्पताल लैजान्छन् । अस्पताल लगेको एकछिन पछि डाँक्टरले भन्छ : वहाँ त मरिसक्नु भएको छ ।
त्यो सुनेर बिरामी जुरुक्क उठेर भन्छ : म त ज्युँउदै छु ।
जहिले पनि श्रीमानको कुरा काट्ने बानी परेको श्रीमति भन्छिन् : नकराउनुस् ! तपाई डाँक्टरले भन्दा जान्नुहुन्छ कि क्या हो ?

दिमागमा आगो

श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको ।

बिष poison
श्रीमान श्रीमती मा झगडा भयो र श्रीमान घर छोडेर गयो
श्रीमान (श्रीमती सँग फोने मा) आज खानामा के के पकायकी छौ?
श्रीमती :- बिष poison
श्रीमान :- ठीक छ तिमी खायर सुत म आज घर अबेला आऊँछु
गुरुले विद्यार्थीलाई भने: राम्रो काम गर्‍यौ भने तिम्रो नाम अमर हुन्छ
विद्यार्थीले जिज्ञासा राख्यो{ त्यसो भए मेरो पुरानो नामचाहिँ के गर्ने नि ।....
डाँक्टरले भन्दा जान्नुहुन्छ कि क्या हो ?
......
बिरामी श्रीमानलाई श्रीमति र छोरा मिलेर अस्पताल लैजान्छन् । अस्पताल लगेको एकछिन पछि डाँक्टरले भन्छ : वहाँ त मरिसक्नु भएको छ ।
त्यो सुनेर बिरामी जुरुक्क उठेर भन्छ : म त ज्युँउदै छु ।
जहिले पनि श्रीमानको कुरा काट्ने बानी परेको श्रीमति भन्छिन् : नकराउनुस् ! तपाई डाँक्टरले भन्दा जान्नुहुन्छ कि क्या हो ?

दिमागमा आगो

श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको ।

बिष poison
श्रीमान श्रीमती मा झगडा भयो र श्रीमान घर छोडेर गयो
श्रीमान (श्रीमती सँग फोने मा) आज खानामा के के पकायकी छौ?
श्रीमती :- बिष poison
श्रीमान :- ठीक छ तिमी खायर सुत म आज घर अबेला आऊँछुNepali jokes
तीन देशको प्रधानमन्त्रीहरुको बैठक थियो । अमेरिका , जापान अनि नेपाल ।
अमेरिकाका प्रधानमन्त्री भन्नुहुनछ : हाम्रो देशको मान्छेहरुले आकाश छुने जहाज बनाएका छन् ।
नेपाल र जापानका प्रधानमन्त्री एकै साथ(अच्चम मान्दै) : आकाश छुने जहाज !!
अमेरिकाका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्ममात्र ।
जापानका प्रधानमन्त्री : हाम्रो देशका मान्छेहरु उफ्रेर चन्द्रमा छुन् सक्छन् ।
नेपाल र अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै): चन्द्रमा छुन् सक्छन् !!??
जापानका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र । अब पालो नेपाली प्रधानमन्त्रीको (के भनौ- के भनौ भन्ने सोच्दा-सोच्दै) हाम्रो देशको मान्छेहरुले नाकले खाना खान्छन् ।
जापानका प्रधानमन्त्री अनि अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै): नाकबाट !!??
नेपाल प्रधानमन्त्री : होइन-होइन अलि तल बाट ।Nepali Jokes
जवान केटि...

एकजना जवान केटिले उमेर पाकेको धनि बुडोसँग विहे गरेपछि पत्रकारले सोधेछन
पत्रकार : तपाईले उहाँमा के देख्नुभो विहे गर्नलाई ।
केटि : एउटा उहाँको इन्कम अर्को उहाँको दिन कम ।

प्रेमि र प्रेमिका

प्रेमि : तिमि बिहे पहि आफ्नोलागि छुट्टै घर त माग्दिनौ नि ?
प्रेमिका : अहँ म तेस्ति खाल्कि केटि होईन बरु तिम्रो आमा र बाबुलाई छुट्टै घर बनाईदेउन ।

दुई पागल

पहिलोः यार, म संसारमा भएको सबै सुन किन्ने बिचार गरिरहेको छु ।
दोश्रोः धत्, म त्यो सबै बेच्दिंन यार

दम्पतिको ५० औ वार्षिकोत्सव

कुनै दम्पति उनीहरुको विवाहको ५० औ वार्षिकोत्सव मनाउदै थिए, त्यसैक्रममा स्वास्नीले उनिहरुले पालिरहेको खसीलाई देखाउदै भनी: यसपाली हामी यही खसीलाई काटेर हाम्रो ५० औ वार्षिकोत्सव मनाउनु पर्छ।
लोग्ने: प्रिये मैले ५० वर्ष अघि गरेको गल्तीको सजाय किन यस खसीलाई दिन चाहान्छौ?

रथका दुई पांग्रा
...
पन्डित: शास्त्रमा लेखिएको छ कि श्रीमान र श्रीमती भनेका एकै रथका दुई पांग्रा हुन् | यदि यी मध्ये एक बिग्रियो भने रथ चल्दैन | यस बाट तिमीले के शिक्षा पायौ ?
बुद्धि: मैले एस बाट के शिक्षा पाएँ भने, हामीले एउटा अतिरिक्त पांग्रा राखनु पर्छ |
एक जान युवक आफ्नो प्रेमिकाको मोवाइलमा, आफ्नो नाम के लेखेर राखि छन भनेर हेर्नको लागि प्रेमिकाको मोवाइलमा डायल गर्छ । प्रेमिकाको मोवाइलमा लेखिएको थियो । "मुर्गा नम्वर ५" calling………………
प्रश्नपत्र

अध्ययनका समयमा क्लासको फस्टबेन्चमा बस्नेहरू प्रश्नपत्र एकदमै गाह्रो आको हो, तर पनि ९५ त आउँछ ।
सेकेन्ड बेन्चर्स : हे, एउटा कोइसन त भ्याइएन हौ,
थर्ड बेन्चर्स : स्योर पास भइन्छ


........................................................................
Facebook Profile
यो जिन्दगी २ दिनको चोला,
मरेपछी FACEBOOK PROFILE के होला!!
स्वर्ग या नर्कमा INTERNET सुबिधा होला की नहोला?..........
दाँत र जिब्रो........
एकपटक दाँत र जिब्रोको घमासान भनाभन परेछ |
दाँतले रिसाऊँदै भनेछ, ‘धेरै रिस नउठा, नत्र तँ जाबोलाइ मैले एकपटक बेस्करी टोकीदिएँ भने दुइ टुक्रा हुन्छस |’
जिब्रोले जवाफ फर्काएछ, ‘ओइ कोल्लाई धम्की दिएको? फेरी जानी जानी कसैको अगाडी चिप्लिएर केहि नराम्रो बोलिदिऊँला र ३२ वटै एकै तालमा झर्नु पर्ला |’
एउटा क्लासमा ह्वेलको बारेमा कुरा हुँदैथियो ।
शिक्षकः ह्वेल शारिरिक रुपमा ठुलो भएपनि मानिसलाई निल्न सक्दैन, किन भने उसको घाँटी सानो हुन्छ ।
बिद्यार्थीः तर, दिपक त जापान जाँदा ह्वेलले निलेको रे,
शिक्षकः होइन, त्यो असम्भव छ ।
बिद्यार्थीः त्यसोभए म स्वर्ग गएपछि दीपकलाई सोध्छु ।
शिक्षकः अनि नर्क गएको रहेछ भने नि ?
बिद्यार्थीः सरले सोध्नु नि ।

डेटिङ्को पहिलो दिन

प्रेमिका अँगालोमा बाधिएकी छिन्
म उनको काखमा बसेको छु
हातमाथी हात राखेर जोडले कसेको छु
म भन्छु: ' तिम्रालागी ज्यान दिन्छु
तिमी भन मात्र, लण्डनमा घर किन्छु ।'
अब बोल्ने उनको पालो थियो
सल्काउनु थियो अब प्रेमको दियो
कपाल खेलाउँदै, बोलिन् मेरी माया,
'तिम्रो टाउकोमा कति धेरै चाया !'
..........jokes
भिखारी : साहब, एक रुपैयाँ दिनुस् ।
साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ?
भिखारी : अनी के तेरो एक रुपैयाँको लागि म अफिस खोलौ त ?
______________________________________________
राम, श्याम र हरी बसेर गफ गरी रहेका थिए ।
एतिकै मा एकजना कुइरे आयो र उनिहरुसँग बसेर ठुलो ठुलो कुरा गर्न थाल्यो ।
त्यो कुइरेले राम लाई सोध्यो तिमिलाई सबभन्दा राम्रो लाग्ने फूल के हो ?
“गुलाफ”रामले जवाफ दियो ।
कुइरेले फुइँ लगाएर भन्यो म त त्यसले दिसा गर्दा खेरी आफ्नो चाक पुच्छु ।
श्यामले भन्यो “जस्मिन” कुइरेले फेरी भन्यो म त्यसले पनि आफ्नो चाक पुछ्ने गर्छु ।
..
मिनीस्कर्ट
.............
प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?
प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।
प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?
प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।..............
डेटिङ
......
एउटा आइमाई श्रीमानको मिल्ने साथीसँग डेटिङमा गई छन ।
फोनको घन्टी बज्छ ।
आइमाई : हजुर, हुन्छ ! बाइ
आइमाई आफ्नो प्रेमीलाई हेदै हास्छिन : मेरो श्रीमानले भन्नु भयो कि उहा तपाईंसँग गल्फ खेल्दै हुनुहुन्छ रे !

No comments:

Post a Comment