२१ माघ, हेटौडा । एकीकृत नेकपा माओवादीको सातौं महाधिवेशका लागि
कार्यकर्ता ओसार्न ४ सय ६९ वटा वस प्रयोग गरिएपछि शनिवार मध्यक्षेत्रको
सार्वजनिक यातायात सेवा ठप्प रह्यो ।
मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार शनिवार माओवादी
कार्यकता बोकेका पूर्वबाट पथलैया हुँदै तीनसयवटा बस र पश्चिमबाट चितवन
हुँदै एकसय ६६ वटा बस हेटौंडा पुगेका थिए । सबै बस माओवादी कार्यकर्ता
ओसार्न प्रयोग भएपछि सर्वसाधारण यात्रु अलपत्र परेका थिए ।
साथीको बिहेका लागि हेटौडा जान भनेर दिउँसो २ बजे वीरगञ्ज बसपार्क पुगेकी
सुष्मा रिजालले बस नपाएपछि मोटरसाइकलमा चढेर जानुपरेको अन्नपूर्ण पोष्टमा
खबर छ । सर्लाहीको मलंगवा जानका लागि पथलैयामा दिनभर कुरेकी सरिता
श्रेष्ठले साँझ मात्र एउटा बस पाएर गएकी थिइन ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete